राजनीति « Khabarhub

भूमिसम्बन्धी अध्यादेशमा टीआई नेपालको ध्यानाकर्षण

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारले गत पुस महिनामा जारी गरेका विभिन्न अध्यादेशमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै हतारमा जारी भएका अध्यादेशले सुशासन प्रवर्द्धनलाई अवमूल्यन गर्नुका साथै राजनीतिक नियतमाथि प्रश्न उठाएको उल्लेख गरेका छन् । विज्ञप्तिमा सरकारले ल्याएका अध्यादेश मध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई…