राजनीति « Khabarhub

प्रचण्डको आरोप- कांग्रेस-एमालेले संविधान संशोधन गर्दैनन्, जनताका अधिकार उल्ट्याउँछन्

दोलखा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमाले संविधान संशोधनमा नभई संविधान च्यातेर जनताका अधिकार उल्ट्याउन केन्द्रित रहेको बताएका छन्। ३० औँ ‘जनयुद्ध दिवस’ तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी…