Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ सरकारले पाँच वटा कामलाई प्राथमिकता दिने बताएका छन् । उनले आइतबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् । ओलीले त्यसक्रममा पाँच प्राथमिकता पनि सार्वजनिक गरे। थालेको काम सक्ने ट्ठ उनले काम सुरु भएका सबै किसिमका आयोजनाका काम समयमै सक्ने बताए । ‘सबै परियोजना समयमा…