राजनीति « Khabarhub

उपनिर्वाचनका उम्मेदवार २० गते टुंग्याउँछौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले यही चैत २० गते उपनिर्वाचनका उम्मेदवारको टुङ्ग्याउने भएको छ । प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेशसभा तर्फ बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि २० गते उम्मेदवार टुंगो लगाउने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस कोशी प्रदेशले ७ जना आकांक्षीको नाम केन्द्रमा पठाएको प्रदेश सभापति उद्धव थापाको…