राजनीति « Khabarhub

प्रचण्डलाई भेटेर जयंशकरले भने : नेपालसँगका सहमति र सम्झौता धमाधम कार्यान्वयन हुँदैछन्

काठमाडौं- भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र त्यहाँका नवनियुक्त संघीयमन्त्री एस. जयशङ्करबीच सोमबार वार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनबारे कुरा भएको छ । त्यस अवसरमा प्रधानमन्त्रीले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई तथा कार्यकाल सफलतको शुभकामना…