Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेताहरू नेकपा एमालेसँगको वर्तमान सत्ता गठबन्धनलाई तार्किक निष्कर्षमा पुर्याउने अभिभाराबाट विमुख हुन नहुने पक्षमा देखिएका छन् । बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले वर्तमान सत्ता गठबन्धन असफल भए मुलुक दूरावस्थातर्फ जाने भन्दै नेतृत्वलाई सचेत गराएका छन् । ‘हामी जुन (कांग्रेस–एमाले समीकरण) प्रयोगमा प्रवेश गरेका छौँ । यो…