Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले विभिन्न नौवटा टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १५ मा पक्राउ परेका बेचन झासँग जोडेर आपत्तिजनक सामाग्री प्रसारण गरेको भन्दै आरजुले ती टेलिभिजनविरुद्ध काउन्सिलमा उजुरी दिएकी हुन् । कञ्चनपुरबाट पक्राउ परेका झामाथि बिचौलियालाई तत्कालीन गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको त भूमिका…