राजनीति « Khabarhub

रावल चौखुट्टे झुलुक्क : अध्यक्ष बोहरा साँफेबाट मंगलसैन सुटुक्क !

अछाम – पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डाक्टर भीम रावल गृह जिल्ला अछाम पुगेका छन् । उनलाई सोमबार साँझ साँफे बगरमा एमालेका नेताहरूले स्वागत गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमका लागि अछाम पुगेको भनिए पनि रावलको जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । रावलले जिल्लामा आफू निकट नेता कार्यकर्ताहरुसँग आगामी राजनीतिबारे छलफल गर्ने उनी…