Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोषी नदेख्न सुझाएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा उनले प्रचण्डलाई कांग्रेस सभापति देउवासँगको सम्बन्ध सन्तुलनमा राखिरहन सुझाएका हुन् । ‘परिस्थिति जस्तो भए पनि कांग्रेस सभापतिलाई तपाईं कत्ति पनि…