Live on
Your Voice, Your Power
काठमाडौं - खारेजीमा परिसकेको नेकपाभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुई पटक प्रतिनिधिसभा विघटन गरिदिएका थिए । २०७७ पुस ५ मा गरिएको विघटनलाई ११ फागुन २०७७ मा सर्वोच्च अदालतले अवैधानिक भन्दै खारेज गरिदियो । त्यसपछि फागुन २२ मा तत्कालीन नेकपा पनि खारेजीमा परेर यसअघिका दुई…