राजनीति « Khabarhub

कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्रीको राजीनामा

काठमाडौँ– नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फिर्ता लिएपछि सरकार अल्पमतमा परेकाले राजीनामा दिन आग्रह गरेका हुन् । सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले…