Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा धर्म निरपेक्षता तलमाथि नहुने बताएका छन् । बुधबार डा. अजय क्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यो देश सबै धर्मावलम्बीको साझा थलो रहिरहने बताए । ‘यो देश, यो देशको राज्य सिङ्गै नेपाली जनताको हो । कुन धर्म मान्छ, कुन धर्म…