राजनीति « Khabarhub

‘पूर्वमाओवादीले नै माओवादी केन्द्रलाई राम्रो भन्न छाडे’

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिस डाँडामा जारी छ। पर्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असार २८ गते सरकारबाट बिदा भएपछि पहिलोपटक स्थायी कमिटी बैठक बसेको हो। बैठक २५ गतेदेखि निरन्तर जारी छ । सबै स्थायी कमिटी सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि सोमबार पनि बैठक जारी रहेको प्रवक्ता अग्निप्रसाद…