Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझोदारीका क्रममा गरेको ७ बुँदे सहमति अहिलेसम्म गोप्य छ । यहीबेला शुक्रबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसमेतको टोलीले प्रधानमन्त्री ओलीलाई पार्टीका तर्फबाट ६ पृष्ठ लामो सुझाव दिएको छ । प्रधानमन्त्री ओलीलाई उनकै दलले बुझाएको लिखित सुझावमा आगामी तीन वर्षसम्म सरकारले गर्नुपर्ने गृहकार्य (होमवर्क) समेटिएको…