राजनीति « Khabarhub

ओलीको हातमा चौथो पटक सत्ताको बागडोर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीका रुपमा ओलीको यो चोथौ कार्यकाल हो । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । प्रधानमन्त्री पुष्पकमल…