राजनीति « Khabarhub

म मन्त्री हुने योजनामा छैन, सुशीलाजी पनि हुनुहुन्न : अशोक राई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफू मन्त्री हुने लाइनमा नभएको स्पष्ट पारेका छन् । उनले शनिबार खबरहबसँग कुरा गर्दै आफू र आफ्नी पत्नी सुशीला श्रेष्ठ मन्त्री हुने कुनै तयारीमा नरहेको बताए । उनले भने, ‘अहिले हामी पार्टी बनाएर जान्छौँ । यदि सरकारमा हामीले कसैलाई पठाउनुपर्ने भाग आयो भने साथीहरूलाई पठाउने हो ।…