राजनीति « Khabarhub

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति कति होला ? गठबन्धन फेरेर प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छ्र्रैनन्, जसले गर्दा उनको सम्पत्ति कति छ, जनतालाई थाहा हुने कुरै भएन । विगतमा प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थियो । तर, प्रचण्ड सरकारका २३ मध्ये कोही पनि मन्त्रीले…