राजनीति « Khabarhub

संविधान परिमार्जन गरेर अगाडि बढ्नु पर्छ : डा. शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान परिमार्जन गरेर अगाडि जानुपर्नेमा जोड दिएका छन् । कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आयुर्वेद क्याम्पस ईकाइले सोमबार कीर्तिपुरमा नवआगन्तुक विद्यार्थीहरुलाई गरेको स्वागत कार्यक्रम सम्बोधन गर्दै उनले संविधान परिमार्जन गरेर अगाडि जानु पर्नेमा जोड दिएका हुन् । ‘केही साथीहरु संविधान संशोधन गरियो भने पेन्डोरा बक्स खुल्छ…