राजनीति « Khabarhub

पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका छन् । अखिल नेपाल महिला संघ(समाजवादी) को मुखपत्र सोमबार काठमाडौंमा सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औँ महाधिवेशन नजिकै आइरहेको अवस्थामा विचारको मतभेद नरहेको बताएका हुन् । समाजवादलाई अघि बढाउने उद्देश्यसहित पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवादउन्मुख मुलुक निर्माणका लागि…