राजनीति Archives | Page 395 of 2100 | Khabarhub Khabarhub

सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैको साथ आवश्यक 

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका छन् । माओवादी केन्द्र बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन सहितको समृद्धिको लक्ष्य लिएको भन्दै सरकारको लक्ष्यलाई सफल बनाउन सबैले साथ दिनुपर्ने…