राजनीति « Khabarhub

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल, उपाध्यक्षमा परशुराम यादव ३ मतले विजयी

सुनसरी- नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको बिहीबार आएको मतपरिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिकाअनुसार खनालले ३८३ मतसहित जित निकाल्दा प्रतिस्पर्धी पोखरेलले २८७ मत पाए । यसैगरी उपाध्यक्षमा ३ मतको अन्तरले पर्शुराम यादव विजयी भए…