Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अपमानपूर्वक सरकारबाट निकालिएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको आठौँ बैठकलाई ललितपुरको बालकुमारीमा मंगलबार सम्बोधनका क्रममा उनले सरकारमा आफूहरूको उपस्थिति पनि दयनीय रहेको टिप्पणी गरे । ‘हामीले केही दिन पहिले देख्यौँ । यो गठबन्धन सँगसँगै जाला कि भन्ने ठानेका थियौँ ।…