Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल तथा स्वास्थ्य चौकीबाट निस्कने फोहर व्यवस्थापन गरी आमजनताको स्वच्छ वातावरणसहित गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल हाताभित्र रहेको स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको आज यहाँ उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालबाट निस्कने फोहर निर्मूलीकरण तथा विसर्जनकार्य प्रारम्भ भएसँगै…