राजनीति Archives | Page 450 of 2094 | Khabarhub Khabarhub

देशले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउने प्रधानमन्त्री पाएको छ : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउँदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री पाएको टिप्पणी गरेका छन् । नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक तथा सामरिक चुनौतिहरु विषय विचार गोष्ठिमा लिङ्देनले प्रधानमन्त्री बनाउनका लागि भित्रि रुपमा हुने चलखेल सबैलाई थाहा भएपनि अहिले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको…