Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू पार्टी फुटाउन लागेको भनेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् । बुधबार विज्ञप्ति निकालेर खनालले ६ जना सांसदसहित आफूले पार्टी फुटाउन लागेको भनेर गरिएको चर्चाको खण्डन गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको अवस्थामा त्यसको असर एकीकृत समाजवादीमा पनि पर्ने आकलनबीच…