राजनीति « Khabarhub

फुटबलका पारखी स्व. नेम्वाङ मेस्सी र अर्जेन्टिनाका प्रसंशक

काठमाडौँ- कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, “मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पीसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।” नभन्दै भयो पनि त्यस्तै । गत वर्ष कतारमा…