Live on
Your Voice, Your Power
काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । आज बिहान पोखराबाट अन्नपूर्ण बेसक्याम्प पुगेका उनी त्यहाँबाट सिधै गौतमबुद्ध विमानस्थलमा ओर्लिएका हुन् । विमानस्थलबाट उनी हेलिकोप्टरमार्फत लुम्बिनी पुगेका हुन् । महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरे । पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस लुम्बिनी पुग्ने बताए…