राजनीति « Khabarhub

सत्ता समीकरण प्रभावकारी बनाउन पाँच दलको हस्ताक्षर

काठमाडौं- वर्तमान सत्ता समीकरणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा सत्तापक्षका पाँच दलका नेताहरूले हस्ताक्षर गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार आयोजित सत्तापक्ष राष्ट्रियसभा सांसद अभिमुखीकरण कार्यक्रमपछि उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता समीकरणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा नेकपा एकीकृत समाजवादीसहित पाँचै पार्टीबीच लिखित सहमति भएको जानकारी दिए । राजनीतिक…