राजनीति « Khabarhub

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धमा सिटको छिनोफानो गर्न सकस भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका चार दलको बैठकमा राष्ट्रियसभामा खाली हुने १९ सिटका लागि छलफल भए पनि निचोडमा पुग्न सकेको छैन । आजको छलफलमा कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई २ र जनता समाजवादी पार्टी (जसपा) लाई १ सिट…