Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ। सो पार्टीका वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक विनोद डाँगीले हिजो विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारलाई समर्थन गरेको जानकारी गराएका हुन् । विज्ञप्ति इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका गरिएको छ। २०८१ साल वैशाख…