राजनीति « Khabarhub

राष्ट्रियसभा अध्यक्ष : प्रचण्डको रोजाइ नारायण दाहाल, के गर्लान् सिटौला ?

काठमाडौं–फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति छ । यस्तै उपाध्यक्ष भने नेकपा एमालेलाई दिने निधो भएको छ ।  चार दलले हस्ताक्षर गरेर पत्र जारी गर्दै यस्तो सहमति भएको सार्वजनिक गरिसकेका छन् । अध्यक्षको निर्वाचन यही २९ गते हुँदैछ ।  यता प्रतिपक्षी बनेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको…