राजनीति « Khabarhub

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रीत आन्दोलन चैत्र २७ गते गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत्र १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रीत जनप्रदर्शनसहितको आन्दोलन एसइईका कारण चैत्र २७ गतेलाई सार्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। त्यस्तै बैठकले वर्तमान…