राजनीति « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ८ः३० बजेदेखि बैठक सुरु भएको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  आइतबारका लागि बोलाइएको उक्त बैठक छलफलका विषय महत्वपूर्ण भएको र गृहकार्य अपुग भएकाले गृहकार्य नपुगेको भन्दै आजका लागि सरेको थियो ।  आजको बैठकमा…