Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पुनः सभापति बन्ने रहर नरहेको बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै उनले आफूलाई पुनः सभापति बन्ने रहर नरहेको बताएका हुन् । नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उनले भने, “हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी…