Live on
Your Voice, Your Power
काठमाडौ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचार बारे बिदेशी समेत अचम्मित हुन थालेको बताएका छन् । नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालालेमुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण बिदेशीका अगाडि शिर झुकाएर हिड्नु पर्ने अवस्था सिर्जना भएको बताए । ‘आजभोलि हरेक बिदेशी भेट्दा किन…