राजनीति « Khabarhub

एमालेले पदयात्राबाट प्राप्त सुझावबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै

काठमाडौँ– नेकपा एमालेले गरेको २१ दिने झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेले गत मंसिर १४ गतेबाट पुस १ गतेसम्म गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्राका क्रममा प्राप्त सुझाव, देखिएका समस्यालगायतका बारेमा जानकारी दिन लागेको हो ।…