Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको प्रशासनिक सुधारका लागि आफ्नै नेतृत्वमा शासकीय सुधार आयोग गठन गर्ने बताएका छन् । प्रशासनिक सुधार बिना विधिको शासन स्थापना हुन कठिन हुने भन्दै उनले यसको सुधारका लागि आफ्नै नेतृत्वमा आयोग गठन गर्ने बताएका हुन् । निजामती कानुन संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री दाहालको भनाई छ । संसद्मा विचाराधीन कानुन…