राजनीति « Khabarhub

जनताको सहभागिताबाट बनेको संविधानको विकल्प छैन : महामन्त्री शर्मा

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको सहभागिताबाट बनेको संविधानको विकल्प नभएको बताएका छन् । शुक्रबार मोरङको कटहरीमा नेपाल डेमोक्रेटिक लयर्स एसोशिएसन डिएलएले आयोजना गरेको स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री शर्माले धेरै शासन व्यवस्था प्रणाली हेरेर अहिले जनताको संविधान बनेकाले यसको विकल्प नभएको बताएका हुन् । परिवर्तित प्रणालीकै कारण…