राजनीति « Khabarhub

पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (क) ले आज यहाँ आयोजना गरेको ‘प्रदेश सम्मेलन’मा नेता सिंहले कांग्रेसले बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताएका हुन्  । 'पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या समाधानमा लागेमात्र पार्टीप्रति जनताको विश्वास र भरोसा…