Live on
Your Voice, Your Power
वालिङ– नेपाली कांग्रेसका उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताएका छन् । कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन गर्ने उनले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिए । 'भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, कारवाही हुनैपर्छ', उनले भने, 'अनुसन्धानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाऔँ, दोषी कोही…