राजनीति « Khabarhub

सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : गोकर्ण विष्ट 

लेखनाथ– नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन  पर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधौँ पूर्ण  बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, 'सुन काण्डको छानबिन समिति गठन गरेको खण्डमा एमालेले सदन अवरुद्ध गर्दैन, सरकार पारदर्शी…