राजनीति « Khabarhub

राष्ट्रियसभा निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन बैठक जारी

काठमाडौं - राष्ट्रियसभा निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।  बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट सुरु भएको हो । बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी भएका छन् । राष्ट्रियसभाको भागबण्डा मिलाउन मंगलबार र बुधवार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच…