Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल एकीकृत समाजवादीका नेता झलनाथ खनालले भारतसँग भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ सम्बन्धी सम्झौता लज्जाजनक भएको भन्दै आपत्ति जनाएका छन् । खनालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना का नाममा एउटा आश्चर्यजनक सम्झौता भएको छ । त्यो सम्झौता बमोजिम अब देखि छिमेकी भारतको…