Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालले स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिने भएको छ। स्थानीय तहको बजेट निर्माण गर्ने समयमा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो। पार्टीको केन्द्रीय स्कूल विभाग र स्थानीय विकास विभागले आयोजनामा गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी करीब चार सयजनाको सहभागिता रहने छ। तुल्सीलाल…