जलेश्वरमा रास्वपा केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु | Khabarhub Khabarhub

जलेश्वरमा रास्वपा केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

महोत्तरीको जलेश्वरमा सोमबार रास्वपा केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको आगामी योजना, वर्तमान सामाजिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : ५१ बजे

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा