राजनीति Archives | Page 535 of 2090 | Khabarhub Khabarhub

संघीय संसद्को नियमावली मस्यौदा समितिद्वारा काम सुरु

काठमाडौं– संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिले काम सुरु गरेको छ । मस्यौदा समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सम्बोधन गरेका छन् ।  उनीहरूले छिटोभन्दा छिटो आफ्नो काम सम्पन्न गर्न समितिलाई निर्देशन दिएका छन् ।