Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसद हरिराम चौधरीले ३० हजार बढी परिवारलाई कमैयालाई मुक्त घोषणा गरेको भए पनि उनीहरूले वास्तविक रुपमा मुक्ति पाउन नसकेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले मुक्त घोषणा गरेको भए पनि जमिन्दारको घरमा नै बस्नुपरेको, मानवीय जीवन जिउन नपाएको गुनासो गरे । मुक्तकमैया परिवारले रोजगारी पाउन…