Live on
Your Voice, Your Power
काठमाडौँ- थाइल्याण्ड पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकमा आबद्ध सदस्य राष्ट्रका विदेशमन्त्रीहरुबीचको बैठकका क्रममा थाइल्याण्ड पुगेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै भेटबारे जानकारी दिएका हुन् । उनले आफूहरुबीच…