Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । हिजोदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको सचिवालय बैठक आज पनि जारी रहने भएको हो । हिजो नेताहरूले बोल्ने क्रम नसकिए पछि बैठक आज पनि बस्न लागेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा…