राजनीति « Khabarhub

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ’ 

तनहुँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३ सिथ्त बिपी वनबाटिकामा निर्माण गरिएको दमौली सभाहल उद्घाटन कार्यक्रममा उनले सबै दल, सबै राजनीतिक शक्ति, सबै जनता एक ठाउँमा उभिएर अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्नु आजको आवश्यकता…